पथरी । मिनी मेराथन दौड प्रतियोगितामा शुक्रबार सरोज सिंह र जमुना आले मगर प्रथम भएका छन् । पुरुषतर्फको दौडमा सिंहले निर्धारित दुरी १७ मिनेटमा पार गरेका हुन् । यस्तै सोनुप राई दोस्रो र आशिस मण्डल तेस्रो भएका छन् । राई र मण्डलले २० मिनेट र २२ मिनेटमा दुरी पूरा गरेका थिए । यसैगरी महिलातर्फको अंकिता राई दोस्रो र मञ्जु जिमी...






