नगरको कार्यपालिका बैठक सकियो

पथरी । पथरी शनिश्चरे नगरपालिकाको नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा १६६ औं नगरपालिकाको कार्यपालिका बैठक बसेको छ । आज नगरपालिकाको सभा हलमा भएको बैठकमा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडाध्यक्षहरु, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, कार्यपालिका...