पथरी । जांते मोड पथरीमा जारी रहेको नगर खेलकुद महोत्सव अर्न्तगत महिला फुटवल प्रतियोगितामा पीएसडब्लू विजय भएको छ। आईतबार सम्पन्न भएको प्रतिस्पर्धामा पीएसडब्लूले राइजिङ स्टार एफसीलाई ० को विरूद्ध २ गोल गर्दैै विजय हासिल गरेको हो। दुबै गोल पहिलो हापमा लाग्यो । प्रमिला मगरले २ मिनेटमा र निक्की लिम्बुले ८ औं मिनेटमा गर्य...






