निःशुल्क सुगर, रक्तचाप जाँच तथा बी.एम.आई. निकाली निःशुल्क परामर्श सेवा प्रदान

पथरी । पथरी शनिश्चरे नगरपालिकाले विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क सुगर जाँच, रक्तचाप जाँच तथा बी.एम.आई. निकाली निःशुल्क परामर्श सेवा प्रदान गरेको छ । आज निःशुल्क सुगर जाँच, रक्तचाप जाँच तथा बी.एम.आई.निकाली निःशुल्क परामर्श सेवा उपलब्ध गराइएको हो । पथरी शनिश्चरे वडा नं. १ को सब्जी मन्डी लाइन, विशाल चौक, वडा नं. २ को...