पथरीमा सेवाकालीन प्रशिक्षण 

पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले कार्यक्रमको उद्घाटन गरे । नगरको प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम स्थानीय तहमा कार्यरत सहायकस्...