पथरी शनिश्चरे गोल्डकप: ब्रिगेड ब्वाइज र झापा ११ भिड्ने

पथरी । प्रथम पथरी शनिश्चरे अन्तराष्ट्रिय गोल्डकपको दोस्रो सेमीफाइनल झापा ११ र ब्रिगेड ब्वाइज काठमाडौंवीच हुने भएको छ। आज भएको अन्तिम क्वाटर फाइनलमा खेलमा ब्रिगेड ब्वाइजले विजयी गरेपछि झापाको स्पर्धी टुङ्गो लागेको हो। खेलको पहिलो हाफमा सलहेश क्लबका जर्सी नं ६ का उमेश कार्कीले २४ औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता ...