पथरी शनिश्चरे गोल्डकप हुने

पथरी। मोरङको पथरीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप २०८३ असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ। पथरी–११ फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै गोल्डकप हुने बारे अवगत गराएको हो। गोल्डकप विजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन्। क्लबका सचिब केशर राईले गोल्डकपमा अनुमानित ८० ल...