पथरी शनिश्चरे नगरपालिकामा झण्डोत्तोलन

पथरी । नवौं संविधान दिवसको अवसरमा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को कार्यालयले झण्डोत्तोलन गरेको छ । आज वडा कार्यालय परिसरमा  वडा अध्यक्ष लोक किरण न्यौपानेले नेपालको झन्डा झण्डोत्तोलन गरेका हुन् ।  सरसफाइसहित भएको कार्यक्रममा सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि र कर्मचारी को उपस्थिति रहेको थियो । त्यस्तै ...

पथरी शनिश्चरे नगरपालिकामा नापी सुरु गर्ने निर्णय

पथरी । पथरी शनिश्चरे नगरपालिकाको वडा नं. १, ४ र ८ का तोकिएका ब्लकहरुबाट नापीका कामहरु सुरु गरिने भएको छ । पथरी शनिश्चरे नगरपालिकाले मंगलबार सरोकारवालाहरुसँग छलफल गरेपछि नाप नक्साको काम सुरु गर्ने निर्णय भएको नगरको भूमि सम्वन्धी सेवा केन्द्र प्रमुख ताराप्रसाद ढकालले जानकारी दिए । नगरको सभाहलमा भएको सो छलफल कार्यक्रममा ...

पथरी शनिश्चरे नगरपालिकाको विभिन्न वडा कार्यालयमा तालाबन्दी

पथरी । कोशी प्रदेश खारेजीको माग गर्दै बुधबार पथरी शनिश्चरे नगरपालिकाको विभिन्न वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ । प्रदेश नम्बर १ पुनःनामाकंन संयुक्त संघर्ष समितिले पालिकाको वडा नम्बर ४, ७, ९ र १० को कार्यालयमा तालाबन्दी गरेको हो । सोमबार समितिले आन्दोलनलाई सहयोग गर्न अनुरोध गर्दै पालिकाको कार्यालय र मातहतको वडा क...