माङसेबुङ(इलाम) । पबित्रहाङमा कप २०७९ को उपाधि मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतले रक्षा गरेको छ । बुधबार भएको खेलमा उस्ले ६-५ को गोल अन्तरले नबदीप युबा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्यो । पहिलो हापमा दार्जिलिङकि सोनिया मोराकले गोल गर्दै अग्रता कायम गरिन। तर सो अग्रता दोस्रो हाप सम्म कायम रहेन । मोरङकी पुर्णिामा...






