इटहरी । जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश नम्बर १ समितिले पहिचानको नामाङ्कनका लागि जारी आन्दोलनलाई सघाउ पुर्याउने उद्देश्यले फागुन महिनामा मध्यहाडी लोकमार्गमा जागरण अभियान सञ्चालन गर्ने भएको छ । जसपा प्रदेश १ को सोमबार पार्टी कार्यालय इटहरीमा बसेको बैठकले ‘पहिचानका निम्ति जनतासँग जसपा’ विशेष अभियान सञ्चालन गर्...






