धरान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)प्रदेश समितिले सस्थाको २६ औं स्थापना दिवसको अवसरमा २ जना पत्रकारलाई ‘पहिचान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । धरानमा मंगलबार आयोजित कार्यक्रममा झापाको दमकका दिलकुमार लावती र भोजपुरकी शारदा तामाङलाई पुरस्कृत गरिएको हो ।लावती लिम्बुवान खबर डटकमका प्रवन्ध निर्देशक/प्...






