पाहुनाको हत्या गरेको आरोपमा १ जना पक्राउ

विराटनगर । प्रहरी टोलीले छुरा प्रहार गरी हत्या गरेको आरोपमा विराटनगर-४ का २४ बर्षीय गणेश भन्ने रमेश यादबलाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई  पक्राउ गरेको हो । असार ५ गते बुधबार राती रमेश यादबले छिमेकीको घरमा पाहुना आ...