पृथ्वीनारायणको बिरोध गर्ने आङकाजी छुटे

काठमाडौ । नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव आङकाजि शेर्पा र रोज मोक्तान बुधबार साझ छुटेका छन । रास्ट्रीय विभूति पृथ्वीनारायण शाहको विरोध गर्दा प्रहरीले गौसलाबाट आज बिहान् १०:३० बजे पक्राउ गरेको थियो। गौसला सडकमै सयौ प्रहरीले शेर्पाको गाडीलाई घेरा हाली पक्राउ गरेको थियो । गौशाला पुलिस स्टेशनमा हिरासतमा राखेका...