पथरी । कोशी प्रदेश सभा सचिवालयको आयोजनामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाम स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया एवं छलफल कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश सभा एवं सचिवालयको वर्तमान स...






