विराटनगर । १ नम्बर प्रदेश सभामा ४० सासंद रहेको नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकार गठनका लागि दाबी पेश गर्ने तयारीमा छन । आज एमालेले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको हो । गठबन्धन दलको समर्थनमा सबैभन्दा ठूलो दल एमालेले सरकार गठनका लागि प्रद...






