निवासमै पुगेर राष्ट्रिय परिचय पत्र वितरण

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ ले जेष्ठ असहाय र अपाङ्ग नागरिकहरुलाई निवासमै पुगेर राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।
वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा सदस्य सपना राई र कर्मचारीहरुले वडाका जेष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र वितरण गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार