पथरी । निर्माणाधीन पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनको मोरङ प्रमुख जिल्ला अधिकारी (सिडियो) इन्द्रदेव यादवले अनुगमन गरेका छन् । मंगलबार पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा अवस्थित निर्माणाधीन प्रशासनिक भवनको प्रमुख जिल्ला अधिकारी यादवले अनुगमन गरेका हुन् । यस्तैगरी वडा नं. १० कै आर.सी.ओ. भवनको पनि अनुगमन गरे ...






