फुङ्नाम चेस क्लब गठन

पथरी । प्रदेश नम्बर १ को पथरी शनिश्चरेमा फुङ्नाम चेस क्लब गठन भएको छ। आइतबार भएको भेलाले वीर बहादुर जबेगूको अध्यक्षतामा १५ सदस्यीय समितिलाई निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द नेम्बाङ, सचिबमा तुलसा नेम्बाङ,सहसचिवमा रविन्द्र आङ्देङ्बे र कोषाध्यक्षमा अर्जुन आङ्देम्बे रहेका छन् । यसैगरी समितिको सदस्यहरुमा भ...