विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपिनियताको सपथ गराएका छन् । शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मौजुदा मन्त्रीपरिषदमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनियताको सपथ गराएका हुन् । विना विभागीय मन्त्रीको हैसियतमा दुर्गाप्रसाद चापागाइँ, जीवन आचार्य र ...






