बन्यो हेवा खोलामा बेलीब्रिज

पाँचथर। गत असार ३१ गतेदेखि हेवा खोलाको पुल भत्किएपछि अवरुद्ध मेची राजमार्ग संचालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले आजबाट हेवा खोलामा बेलीबृज निर्माण सम्पन्न भइ संञ्चालनमा आएको जनाएको छ । प्रहरीले पुलको प्रयोग गर्दा एकपटकमा एउटा सवारी साधन प्रयोग गर्नुपर्ने, भारवहन क्षमता(२५ टन सम्म)  भार बहन गरि ढुवानी गर्...