गुरुङलाई लगाइएको भ्रष्टाचारको आरोप पुष्टि भएन, बन समूहद्वारा अध्यक्षमा पुनर्बहाली

पथरी । झुठा विल एवम् गलत प्रतिवेदन तयार गरि भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालत बबरमहल काठमाडौले सफाइको फैसला गरेसङगै बन समूहको नेतृत्वमा पुनर्बहाली भएका छन् । आइतबार एक कार्यक्रमका बीच  शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेको अध्यक्ष पदमा कुल बहादुर गुरुङलाई पुनर्बहाली गरिएको हो । बन पदाधिकारी तथा सदस्य...