बेलबारीमा सवारी दुर्घटना: ३ जनाको मृत्यु, २ जना घाईते

बेलबारी । मोरङको बेलवारी नगरपालिका-१ स्थित पुर्व पश्चिम राजमार्गमा आज बिहान सवारी दुर्घटना भएको छ । प्रहरीको अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १ -०२-००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ...