ब्राउन सुगर सहित १ जना पक्राउ

दमक । झापाको दमक नगरपालिका-९ बरगाछीबाट स्थानीय २९ बर्षीय अर्जुन पौदारलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । लागु औषधको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पौदारलाई मंगलवार साँझ १ ग्राम सय मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर स...