पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको कला साहित्य प्रवद्र्धन समितिले कला र साहित्यको मासिक कार्यक्रम ‘सृजना मझेरी’ को पहिलो शृंखला भव्य रुपमा सम्पन्न भएको छ । पथरी शनिश्चरेको सृजना क्षेत्रको गतिविधिको इतिहासलाई व्यूँताउँदै मासिक रूपमा साहित्य र कलाका प्रस्तुतिको कार्यक्रम सञ्चालन गर्ने निर्णय बमोजिम शृंखल...






