भीर र रुखबाट लडेर दुई युवाको मृत्यु

पाँचथर । भीर र रुखबाट लड्दा पाँचथरको फिदिमका दुई जनाको मृत्यु भएको छ । सोमबार साझ भएको घटनामा मृत्यु हुनेमा फिदिम-१३ लुङरुपाका ३८ वर्षीय मनोज नेम्वाङ (सोम) र कुम्मायक ३ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फे छन् । नेम्वाङको भीर र सम्बाहाम्फेको रुखबाट लडेर ज्यान गएको हो । नेम्वाङको फिदिम ७ को नाङलापा भन्ने स्थानमा भीरबाट ल...