मन्त्री गुरुङद्वारा दमक भ्यू टावरको अनुगमन 

दमक । शहरी विकास मन्त्री सिता गुरुङले झापा दमकमा निर्माणको अन्तिम चरणमा रेहेको दमक भ्यू टावरको अनुगमन गरेकी छिन् । शुक्रबार अनुगमनको क्रममा मन्त्री गुरुङले  सम्झौता बमोजिम आयोजना सम्पन्न गर्न र चाडैनै टावरलाई प्रयोगमा ल्याउने तर्फ ध्यान दिन निर्देशन दिइन् । सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदिप पोडेलल...