विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको अन्तर्गतको शनिवार भएको फुटबलमा होली चाइल्ड कलेज, मर्डन एरा कलेज र रेड स्टार कलेज विजयी भएको छ । विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा उर्लाबारीको होली चाइल्ड कलेजले विराटनगरको विद्या भुमि कलेजलाई २–० को गोल अन्तरले पराजित गदै सेमीफाइनलमा प्रवेश गरेको छ । होली च...






