पथरी । पशुपंक्षी तथा मत्स्य विकास शाखा पथरी शनिश्चरे नगरपालिकाले माछा भुरा वितरण कार्यक्रमका लागि अनुगमन गरिएको छ । मंगलबार नगर उप–प्रमुख तथा अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको नेतृत्वमा माछा पालक कृषकहरूको १२ वटा पोखरीको स्थलगत अनुगमन गरिएको हो । अनुगमन टोलीमा वडा नं. ७ का वडाध्यक्ष तथा आर्थिक विकास समिति संयो...






