मुसहरघट्टाका पुल बनेपछि स्थानीयहरु हर्षित

हसन्दह । पथरी खोलामा पुल निर्माण भएपछि पथरी शनिश्चरे ६ मुसहरघट्टाका स्थानीयहरु हर्षित भएका छन् । खासगरी वर्षायाम असार, साउन भदौ र असोज सहितका ४ महिना पथरी खोलामा आउने बाढीले चिसापानी गाउँदेखि अर्को गेलाबारी गाउँमा पुग्न ४ –५ किलो मिटरको अर्कै बाटो घुम्नु पर्ने बाध्यता थियो । ४१ मिटर लामो पीएस सीटी बिम ब्रिज निर्माण ...