मैत्रीपूर्ण खेलमा पत्रकार टिमको लज्जास्पद हार

पथरी । मोरङको पथरी शनिश्चरेमा दुई टिमबिच शनिबार मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय पथरी र स्थानीय पत्रकारको टिमबिच खेल भएको थियो । खेलमा पत्रकारको टिमले लज्जास्पद हार बेहोर्‍यो । प्रहरीको टिमले १० गोल लगाउन सफल भए भने पत्रकारको टिमले गोल गर्न सफल भएन । खेलको सुरुवाती पहिलो मिनेटमै प्रहरी टोलीले ...