बिराटनगर । विराटनगर रथयात्रा २०८० को क्रममा संकास्पद ३८ व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार रथको फाईदा उठाउदै विभिन्न संकास्प गतिविधीमा सम्लग्न र विगतमा विभिन्न अपराधिक गतिविधि समेतमा सम्लग्न रहेका ३० जना पुरूष र ८ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ६ जना नेपाली, ३२ जना भारतीय...






