रथयात्राको अवसरमा विभिन्न शंकास्पद गतिविधीमा संलग्न ३८ जना नियन्त्रणमा

‍‍‍‍बिराटनगर ।  विराटनगर रथयात्रा २०८० को क्रममा संकास्पद ३८ व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार रथको फाईदा उठाउदै विभिन्न संकास्प गतिविधीमा सम्लग्न र विगतमा विभिन्न अपराधिक गतिविधि समेतमा सम्लग्न रहेका ३० जना पुरूष र ८ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ६ जना नेपाली, ३२ जना भारतीय रहेको जिल्ला प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।  प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार