रास्वपाको केन्द्रीय सदस्य हुँ भन्ने….

हल्दिबारी(झापा) । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य हु भन्दै आफ्नो परिचय दिई विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिने फन्दामा परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छ...