दमक । युमा साम्यो महासभा, नेपाल झापा जिल्ला समितिको प्रथम अधिवेशन सम्पन्न सम्पन्न भयो । आज शिवसताक्षी दुधेमा भएको अधिबेशनले सुरजविक्रम लक्सम(दुधे)को नेतृत्वमा १८ सदस्यीय समिति चयन भएको महासभाले जनाएको छ । समितिको उपाध्यक्षद्वयमा भवानीविक्रम चेम्जोङ(शिवसताक्षी), कुल बहादुर थलङ(भद्रपुर),सचिवमा पूर्ण सुहाङ(बुद्धशान्ति),...






