दमक । युमा साम्यो महासभा, नेपाल झापा जिल्ला समितिको प्रथम अधिवेशन सम्पन्न सम्पन्न भयो ।
आज शिवसताक्षी दुधेमा भएको अधिबेशनले सुरजविक्रम लक्सम(दुधे)को नेतृत्वमा १८ सदस्यीय समिति चयन भएको महासभाले जनाएको छ । समितिको उपाध्यक्षद्वयमा भवानीविक्रम चेम्जोङ(शिवसताक्षी), कुल बहादुर थलङ(भद्रपुर),सचिवमा पूर्ण सुहाङ(बुद्धशान्ति), सहसचिवमा सैलेन मेन्याङ्बो(विर्तामोड), कोषाध्यक्षमा प्रेम इजम(चाराली), सहकोषाध्यक्षमा चन्द्रकला साँवा(मेचीनगर इटाभट्टा) र सदस्यहरूमा,अरुणा योङहाङ(दमक), पवन थलङ(बुद्दशान्ति), अमर योङहाङ(हल्दीबारी), पवित्रा लक्सम(शिवसताक्षी), गजुहाङ योङहाङ(बुद्दशान्ति)
मकरजङ इजम(मेचीनगर), डम्बरबहादुर लक्सम(केर्खा)
तेजबहादुर कन्दङ्वा(धाइजन), बीरबहादुर चेम्जोङ(दमक)
बुद्दराज लक्सम र चन्द्रबहादुर योङ्या रहेका छन् ।


135 पटक हेरिएको 












