वडास्तरीय फुटबल प्रतियोगिता: वडा नं १ विजयी

पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १ को वडा कार्यालयले प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिता-२०८१ को आयोजना गरेको छ। उद्घाटन खेलमा वडा नम्बर १ ले वडा नम्बर ३ लाई 'सडेन डेथ'मा ६ गोलको विरुद्ध ७ गोल गर्दै विजय हासिल गर्‍यो । दुवै टिमबीच खेल बराबरीमा टुङ्गिएपछि खेलले ट्राइबेकरको सहारा लिईएको थियो। खेलको 'म...