वडा नम्बर ८ मा बाटो स्तरोन्नति हुँदै

पथरी । मोरङ्को शनिश्चरे नगरपालिका वार्ड न.८  मङ्गलबारेबाट दक्षिण पूर्व जाने बाटो स्तरोन्नति गरिएको छ । स्थानीय युवा सुनिल सोदेम्बा लिम्बुको नेतृत्वको समितिले  ६ सय मिटर बाटो निर्माण गरिरहेको छ । बाटो निर्माणको लागि  वडा कार्यालयले ५ लाख २८ हजार ५ सय ८० रकम विनियोजन गरेको छ । दुई तिर नालासहित बाटो बढाउने र तल्लो होली...