वाईसीएल पथरी शनिश्चरे अध्यक्षमा माझी

पथरी । माओवादी (केन्द्र) सम्बद्ध योङ्ग कम्युनिष्ट लिग (वाई.सी.एल.) नेपालको पथरीशनिश्चर नगर अधिवेशन सकिएको  छ । दोस्रो अधिवेशनले रोशन माझीको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिब कृतिका खनाल, सहसचिब हिमाल सिन्चुरी, कोषाध्यक्ष पवित्रा खनाल सर्वसहमत चयन गरेको छ । समितिको सदस्य...