वारङ्गीमा प्रहरी पोष्ट स्थापना भएपछि खुसीयाली

लेटाङ । मोरङको पहाडी क्षेत्र लेटाङ नगरपालिकाको वारङ्गीमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । भदौ ५ गते १३:३० बजे पोष्टको उद्घाटन गरी सेवा शुभारम्भ गरिएपछि स्थानीयबासीमा खुसी छाएको छ । लेटाङ ७ का  कार्यबहाक वडा अध्यक्ष अधिकमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लाव...