बिराटनगर । मोरङको बिराटनगर महानरपालिका वडा नं. ६ शनि मन्दिर चोकबाट १६ वर्षीय नाबालक नगद रु.२१ लाख ८७ हजारसहित प्रहरीले आज दिउँसो ३ बजे नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निजको ...






