चैत २७ गतेदेखि सहिद रत्नकुमार बान्तवा चौथो रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता चैत ३० गते सकिएको छ । फ्रेन्डसिप चेस क्लब पथरी शनिश्चरे नगरपालिका १ ले आयोजना गरेको प्रतियोगितामा पाचथरका रिसन थापा प्रथम भएका छन । राष्ट्रिय खेलाडी पुरुषोत्तम चौलागाईंसङ्ग ९ सेटमा बराबसरी खेलेपछि रिसनले ८ अङ्क जोड्दै प्रथम भएका हुन...






