विराटनगर : नेकपा विप्लव माओवादीसहितको सत्ताधारी समाजवादी मोर्चाले यही भदौ २५ गते विराटनगरमा गर्ने सन्देशसभाको पूर्वतयारीले पहिचानवादीलाई उत्साहित बनाएको छ । प्रदेशस्तरीय सन्देशसभाका कुनै पनि दस्तावेजमा प्रदेशको नाम ‘कोशी’ उल्लेख नगर्ने सहमतिले पहिचानवादी उत्साहित भएका हुन् । समाजवादी मोर्चाको अन्तिम सभा...






