सभामुखमा गौतम बन्ने निश्चित

मोरङ । प्रदेश १ सभामुख पदमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम निर्वाचित हुने निश्चित प्राय छ । १५ हजार ७ सय ३८ मत प्राप्त गरी निर्वाचित भएका उनले सत्तारुढ दलको पक्षबाट उम्मेदवारी दर्ता गराउनुको साथै प्रतिपक्षी कांग्रेसले उम्मेदवारी नदिएपछि सभामुख पदमा निर्वाचित हुने निश्चित भएको हो । बिहीबार बिहान ११ बजे सभ...