पथरी । कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आधिकारिक पत्र आएमा वार्ता गर्ने सङ्केत दिएको छ । आज बिज्ञप्ति जारी गर्दै सरकार समक्ष सो सङ्केत गरेको हो । सरकारले मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको सञ्चार माध्यमहरु मार्फत जानकारी ...






