सरकारले प्रहरी निरीक्षक थापालाई अबिलम्ब बर्खास्त गर्नुपर्छः जसपा

काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालले जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नविन थापालाई अबिलम्ब बर्खास्त गरी निज उपर कानुनअनुसार कडा सजाय गर्न माग गरेको छ । मंगलबार पार्टी प्रवक्ता मनिष कुमार सुमनद्धारा जारी विज्ञप्तिमा सो माग गरेको हो । पार्टीका सप्तरी अध्यक्ष केदार प्रसाद यादबलाई थापाले निर्घात...