सवारी दुर्घटनाबाट झापा र खोटाङमा २ जनाको मृत्यु

पथरी । झापा र खोटाङको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कार्तिक १ गते साँझ झापाको बिर्तामोड नगरपालिका-३ बिर्ताबजार स्थितमा मे. १ च ५९३० नम्बरको गाडीले ठक्कर दिँदा घाईते भएका एकको मृत्यु भएको हो । पैदल यात्री भारत घर भई बिर्तामोड-३ स्थितमा बस्दै आएका ६५ बर्षीय आसारुलाल पानवारीको उपचारक...