सवारी दुर्घटनामा कृषि प्राविधिक विशाल सिटौलाको मृत्यु

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका १० डाँसखोला अगाडि सवारी दुर्घटनामा परी बेलबारी नगरपालिका कृषि प्राविधिकको मृत्यु भएको छ । हिजो करिब साढे पाँच बजे भएको दुर्घटनामा परी ३० वर्षीय दमक नगरपालिका-४ कृष्णमन्दिर घर भएका विशाल सिटौलाको मृत्यु भएको हो । उनको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भ...