लेटाङ (मोरङ) । मोरङको लेटाङ नगरपालिका ८ खैरेनी बस्ने ७३ वर्षीय हस्तबहादुर लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ गैरीगाउँमा भीरबाट लड्दा उनको मृत्यु भएको छ । माघ २९ गते ३५ वर्षीया श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीका साथ मोरङदेखि पाँचथरको मिक्लाजुङ ६ मेवाखोलामा रहेको ससुराली घर आउने क...






