सानो आकारको मन्त्रिपरिषद् बनाइने

विराटनगर । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । एमाले, माओवादी, राप्रपा र जसपालाई पनि समेटेर मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाक...