डाइनिया । मोरङको सुनवर्षी नगरपालिकाले नि:शुल्क कोरियन भाषा प्रशिक्षण कक्षा संचालन गर्ने भएको छ । नगरपालिकाले फागुन १५ गते सूचना जारी गर्दै कार्यक्रम बारे थाहा दिएको हो । सूचनामा नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालयमार्फत फागुन २५ गते कार्यालय समयभित्र सम्पर्क गर्न आह्वान गरिएको छ । इच्छुक युवालाई नागरिकत...






